काठमाडौं । संसारका हिमालहरूलाई चुनौती दिएर असम्भवलाई सम्भव बनाउने नाम हो निर्मल पुर्जा । आज उनै ‘निम्स दाइ’ ब्रड पिक क्षेत्रमा सम्पर्कविहीन रहेको खबरले नेपाल मात्र होइन, विश्वभरका पर्वतारोही, उनका समर्थक र शुभेच्छुकहरूलाई चिन्तित बनाएको छ । पाकिस्तानको गिलगिट–बाल्टिस्तानस्थित ब्रड पिक क्षेत्रमा हिम पहिरोपछि सुरु भएको खोजी तथा उद्धार अभियानमा शनिबार फेरि हेलिकप्टर उडान र