रास्वपालाई मतदान गर्नेहरूमा भेडापन देखियोः संग्रौला

  • शनिबार १६ साउन २०८३ ०४:५८ AM
काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले गत फागुन २१ को संसदीय निर्वाचनमा भेडापन हाबी भएको टिप्पणी गरेका छन् । ‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक एक कार्यक्रममा बोल्दै उनले गत निर्वाचनमा उम्मेदवार थाहा नपाइकनै बालेन्द्र साह नै उम्मेदवार हो भन्दै मतदान गरेको पाइएको भन्दै यस्तो टिप्पणी गरेका हन् । नेपाली समाज र वर्तमान मनोविज्ञानमा भेडापन हाबी भएको