सुनसरी, जनकपुर र लहानमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

  • शनिबार १६ साउन २०८३ ०५:०७ AM
काठमाण्डु – सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि जारी भएको कर्फ्यु आदेश हटाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लाका १० स्थानीय तहमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले बताए । प्रशासनले शनिबार जारी गरेको आदेशअनुसार शनिबार बिहान ८ : ३० बजेदेखि कर्फ्यु हटाएर साँझ ५