काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वमा करुणा र सहानुभूति हुनुपर्ने बताएका छन् । शनिवार एक कार्यक्रममा ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको प्रमुख गुण मानवीय संवेदना हुनुपर्ने बताएका हन् । सभापति थापाले आगामी साउन २४ गतेदेखि पार्टीले ‘एनसी फर एनसी’ (नेप्लिज काँग्रेस फर नेसनल कज) अभियान शुरु गर्न