सुनसरीका ९ स्थानीय तहमा कर्फ्यु हट्यो, निषेधाज्ञा भने कायम

  • शनिबार १६ साउन २०८३ ०४:३२ AM
विराटनगर । सुनसरीका ९ वटा स्थानीय तहमा जारी कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार बिहानदेखि कर्फ्यु हटाए पनि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा भने यथावत् राखेको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रप्रसाद अर्यालका अनुसार साउन १२ गते राति ९ बजेदेखि लागू गरिएको अनिश्चितकालीन कर्फ्यु आज बिहान ८ः३० बजेदेखि बेलुका ५ बजेसम्मका लागि