काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करुणा र सहानुभूति भएको बताएका छन् । शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आधुनिक नेतृत्वका लागि ज्ञान, प्रविधि र सीप आवश्यक भए पनि मानवीय संवेदना नभए नेतृत्व सफल हुन नसक्ने बताए । उनले बाढी,