व्यावसायिक कारोबारको हिस्सा बिक्री गर्ने आफ्नै प्रस्ताव फिफाद्वारा फिर्ता

  • शनिबार १६ साउन २०८३ ०४:१५ AM
काठमाडौँ / विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्नो व्यावसायिक कारोबारमा बाह्य लगानी भित्र्याउने विवादास्पद प्रस्ताव फिर्ता लिएको छ । सदस्य राष्ट्र तथा फुटबल संघहरूको तीव्र