राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ। साउन १३ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सन् १९९९ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अगस्ट १२ मा मनाइने अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकले केन्द्रीय सदस्य तथा पार्टीका पूर्व महामन्त्री कविन्द्र