सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत

  • शनिबार १६ साउन २०८३ ०४:३७ AM
जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आज अपराह्न ५ बजेसम्मका लागि हटाएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान ८ः३० देखि अपराह्न ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् । प्रशासन कार्यालयका अनुसार कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा