सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी (पत्रसहित)

  • शनिबार १६ साउन २०८३ ०३:१३ AM
इनरुवा : सुनसरी जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार आज बिहान ८:३० बजेदेखि साँझ ५:०० बजेसम्मका लागि कर्फ्यु हटाइ संवेदनशील क्षेत्रहरूमा भने निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा