सुनसरीमा आगलागीको आरोपमा एक पक्राउ, पेट्रोलसहित नियन्त्रणमा

  • शनिबार १६ साउन २०८३ ०३:१६ AM
इनरुवा :  सुनसरीको इनरुवा नगरपालिका–१० लपटोलिया जाल्पापुरमा आगलागी भएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पेट्रोलसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार राति करिब ११ बजे इभ्राइम मियाको जस्तापाताले छाएको कच्ची भान्सा