बिलबिजकविनाको चिराइतोसहित दुई मिनी ट्रक नियन्त्रणमा, दुई चालक पक्राउ

  • शनिबार १६ साउन २०८३ ०३:३१ AM
पाँचथर : पाँचथर प्रहरीले बिलबिजकविनाको चिराइतो जडीबुटी ओसारपसार गरिरहेको आरोपमा दुई मिनी ट्रकसहित दुई चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार शुक्रबार साँझ करिब ८ बजे फाल्गुनन्द गाउँपालिका–४ राँके बजारस्थित मेची राजमार्गमा पौवाबाट इलामतर्फ