काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सत्तारोहण गरेको चार महिनापछि मात्र सक्रिय राजनीतिक संवाद थालेका छन्। तराई–मधेशमा दुई धार्मिक समुदायबीच उत्पन्न तनावपछि उनले राजनीतिक भेटघाट र सर्वपक्षीय संवादलाई तीव्र बनाएका हुन्। चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएयता