गोली लागेको ठाउँमै अन्त्येष्टि, शोकमा डुब्यो सुनसरीको कप्तानगन्ज

  • शनिबार १६ साउन २०८३ ०३:४२ AM
विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शुक्रबार राति उनीहरूलाई गोली लागेको घटनास्थलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ। स्थानीयवासी र मृतकका परिवारको आग्रहपछि परम्परागत घाटमा नभई घटनास्थललाई नै