असार मसान्तसम्म २८ करोड हाराहारीको बीटीएस टावर आयात, सरकारले उठायो साढे ८३ लाख हाराहारी राजस्व

  • शनिबार १६ साउन २०८३ ०३:५० AM
नेपालमा चालु आर्थिक वर्षको अन्तिम महिना २०८३ असार मसान्तसम्म २७ करोड रुपैयाँमाथिको बीटीएस टावर (बेस स्टेशन) आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को २०८३ असार The post असार मसान्तसम्म २८ करोड हाराहारीको बीटीएस टावर आयात, सरकारले उठायो साढे ८३ लाख हाराहारी राजस्व appeared first on Technology Khabar.