‘विश्वको छत’ मा वन्यजन्तुको सुरक्षाः तिब्बती मृगको संरक्षणमा रेन्जरहरूको सक्रियता

  • शनिबार १६ साउन २०८३ ०३:३८ AM
एजेन्सी । समुन्द्र सतहबाट औसत ४ हजार ५ सय मिटरभन्दा बढीको उचाईमा अवस्थित विश्वको छत मानिने चाङताङ राष्ट्रिय प्रकृति आरक्षमा तिब्बती मृग लगायतका दुर्लभ वन्यजन्तुको संरक्षणका लागि रेन्जरहरू अहोरात्र खटिएका छन् । हरेक वर्ष ग्रीष्म ऋतुमा पोथी तिब्बती मृगहरू प्रजननपश्चात् आफ्ना बच्चाहरू सहित चाङताङस्थित आफ्नो वासस्थानतर्फ बसाइँ सर्ने गर्छन् । यस संवेदनशील समयमा वन्यजन्तुलाई कुनै