बाँदरको पारिवारिक जीवन

  • शनिबार १६ साउन २०८३ ०९:१२ AM
बाँदरलाई हेप्छौँ । उसलाई व्यङ्ग्यात्मक प्रयोजनमा पनि लिन्छौँ तर बाँदरको पारिवारिक जीवन तथा चरित्र बुझ्यो भने उसप्रति सम्मानभाव विकास हुन्छ । मानिसले पनि पाठ सिक्नुपर्ने जस्तो लाग्छ...