पहिरोले पुरियो पेट्रोल पम्प, संरचनामा क्षति

  • शनिबार १६ साउन २०८३ ०९:२१ AM
राधा लुइटेलफिदिम, साउन १६ गते । पाँचथरको फिदिम नगरपालिका –४ जोरसालमा सञ्चालित लक्ष्मी ट्रेड्स एण्ड सप्लायर्स (पेट्रोल पम्प) पहिरोले पुरिएको छ । शुक्रबार साँझ करिब ९ बजेतिर माथिबाट...