काठमाण्डु – पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएका अन्तर्राष्ट्रिय पर्वतारोहीहरूको खोजी तथा उद्धार कार्य शनिबार पनि जारी रहने भएको छ। ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा परेका अन्तर्राष्ट्रिय आरोहीहरूको खोज तथा उद्धार अभियान शनिबार पुनः जारी रहने पाकिस्थानको गिलगिट–बाल्टिस्तान प्रशासनले जनाएको छ। शुक्रबार प्रतिकूल मौसम