रास्वपाले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

  • शनिबार १६ साउन २०८३ ०४:०७ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको छ। संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्त १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ। शुक्रबार रास्वपा आयोजक समितिको पहिलो बैठकले प्रदेशका सभापतिहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने सन्दर्भमा पत्राचार गर्ने, साथै प्रदेशमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने