कर्णाली प्रदेशसभा सदस्यको प्रश्न, स्याउ विकास बोर्ड खै ?

  • शनिबार १६ साउन २०८३ ०३:४१ AM
कर्णाली / कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले स्याउ विकास बोर्ड खै भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार