राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको नमुना भण्डारण क्षमता सरकारले विकास गर्नुपर्छ : मन्त्री पुन
काठमाडौँ / विज्ञान ,प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नमुना (स्याम्पल) सुरक्षित राख्ने क्षमता सरकारले नै विकास गर्नुपर्ने बताएका छन् । शिक्षा,