शिक्षा–स्वास्थ्य समता शुल्क फिर्ता गर्न सरकारको निर्देशन, १५ दिनभित्र रकम भुक्तानी गर्नुपर्ने

  • शनिबार १६ साउन २०८३ ०३:३५ AM
सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लागू गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा खारेज गर्दै हालसम्म असुल गरिएको रकम १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्न निर्देशन दिएको छ । चालू आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै सरकारले उक्त शुल्कमा पूर्ण छुट दिने र यसअघि