गोलबजार गोलीकाण्ड: गणेश यादवका परिवारसँग सरकारको ७ बुँदे सहमति, के–के भए निर्णय?

  • शनिबार १६ साउन २०८३ ०२:१६ AM
काठमाडौँ : सिरहाको औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबीच ७ बुँदे सहमति भएको छ। सुनसरीको देवानगञ्ज घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका