निर्माणाधीन सडकको खाल्डोमा साइकल पल्टिँदा ८७ वर्षीय वृद्धको मृत्यु

  • शनिबार १६ साउन २०८३ ०२:४८ AM
विराटनगर : मोरङको कटहरी गाउँपालिकामा निर्माणाधीन सडकको खाल्डाखुल्डीमा साइकल दुर्घटना हुँदा एक जना वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार कटहरी गाउँपालिका–३ राजवंशी टोलका ८७ वर्षीय अजयकुमार राजवंशी शुक्रबार घर फर्किने क्रममा साइकलसहित खाल्डोमा लडेर गम्भीर