धनुषा–सिरहामा कर्फ्यु कायमै, बिहान पाँच घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट
शनिबार १६ साउन २०८३ ०२:५४ AM
जनकपुरधाम : धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु कायम रहे पनि सर्वसाधारणलाई बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्यक उपभोग्य सामग्री खरिद गर्न