अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लागू भएको तीन महिनापछि पनि १० मध्ये ८ भन्दा बढी किशोर–किशोरी सामाजिक सञ्जाल प्रयोग गरिरहेको पाइएको छ। देशको इन्टरनेट नियामक ईसेफ्टीले शुक्रबार The post प्रतिबन्ध लागू भएको तीन महिनापछि पनि अधिकांश अष्ट्रेलियाली किशोर सामाजिक सञ्जालमै रहेको देखिए: अध्ययन appeared first on Technology Khabar.