स्वर्गको स्वर्ग

  • शनिबार १६ साउन २०८३ ०८:११ AM
सन्तुष्टिमा लोभ र मोहबाट मुक्त भई परम आनन्द पाउनु नै स्वर्गको स्वर्ग हो । स्वर्ग हामी आकाशमा छ भन्ने कल्पना गर्छौं । वेदान्त दर्शनमा स्वर्ग र नर्क भन्ने अन्त कतै छैन हामीभित्रै छ,...