खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग

  • शनिबार १६ साउन २०८३ ०३:११ AM
काठमाडौं । नाइजेरियाले आगामी पाँच वर्षभित्र देशभर नियमित खोप अभियान र प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन ‘गाभी, द भ्याक्सिन एलायन्स’ बाट करिव ५० करोड अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । गाभीको ६.० कार्यक्रम अन्तर्गत स्वीकृत भएको सो सहयोग राशि नाइजेरियाका स्वास्थ्य तथा समाज कल्याण मन्त्री मोहम्मद अली पाटे र गाभीकी प्रमुख कार्यकारी अधिकृत