भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार

  • शनिबार १६ साउन २०८३ ०३:१३ AM
एजेन्सी । ग्रीसमा शुक्रवार चलेको तीव्र हावाहुरीका कारण मुलुकभर डढेलोको प्रकोप बढेको छ । हावाको गतिका कारण आगो अनियन्त्रित रूपमा फैलिएपछि सयौँ मानिसहरूलाई समुन्द्री मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अग्नि नियन्त्रकहरू ७० भन्दा बढी स्थानमा लागेको डढेलो निभाउन प्रयासरत छन् । ग्रीस फायर सर्भिसका प्रवक्ता भासिलिस भार्थाकोगियानिसकाअनुसार हाल सुरक्षाकर्मीहरू देशभरका ७३ स्थानमा लागेका