काठमाण्डु- सुनसरी, सिरहासहित तराई–मधेसका जिल्लामा भएका घटना र त्यसपश्चात् भइरहेका प्रदर्शनका कारण प्रतिकूल अवस्था सिर्जना हुन नदिन र सम्पूर्ण समुदायबीच आपसी सद्भाव, मेलमिलाप, भाइचारा तथा सहिष्णुता कायम राख्न देशका विभिन्न स्थानमा शनिबार सामाजिक सद्भाव र्याली गर्न लागिएको छ । सामाजिक सद्भाव कायम गर्न जनकपुरमा शनिबार वृहत सद्भाव र्याली आयोजना गर्न लागिएको छ । प्रतिनिधिसभा सदस्य