नेपाल-भारत सीमा वार्ता साउन २७ गतेदेखि लखनउमा हुँदै

  • शनिबार १६ साउन २०८३ ०३:०६ AM
काठमाण्डु – भारतसँगको सीमा विवाद नेपालमा व्यापक बहसको विषय बनिरहेका बेला दुवै देशले सीमासम्बन्धी प्राविधिक विषयमा छलफल गर्न लागेको छ । सीमासम्बन्धी प्राविधिक विषयमा छलफल गर्न सर्वे अधिकारी समिति (एसओसी) को १३औँ बैठक साउन २७देखि २९ गतेसम्म भारतको लखनउमा बस्दैछ । बैठकमा सीमा कार्य समूह (बीडब्लूजी)को सातौँ बैठकले गरेका निर्णय कार्यान्वयनका लागि आवश्यक योजना र