काठमाडौं : मोरक्कोबाट उत्तर अफ्रिकास्थित स्पेनी भूभाग (इन्क्लेव) स्युटा प्रवेश गर्ने क्रममा सीमा क्षेत्रमा ठूलो भागदौड र दुर्घटना हुँदा कम्तीमा ५७ जना आप्रवासीको मृत्यु भएको छ।एकै हप्तामा अनुमानित ६० हजारभन्दा बढी आप्रवासीले जल र थल मार्ग हुँदै स्युटा प्रवेश गर्ने प्रयास गरेका थिए। यद्यपि, शुक्रबार साँझसम्ममा धेरैजसो आप्रवासीहरू पुनः मोरक्कोतर्फ नै फर्किएको स्पेनी अधिकारीहरूले जनाएका छन्।स्थानीय अधिकारीहरूका अनुसार बिहीबार सीमा सुरक्षाकर्मीहरूलाई घेर्दै हजारौँको सङ्ख्यामा मानिसहरू एकैप