नौबिसे–मुग्लिन सडकमा पोल र बिटुमिन अभावले प्रगति प्रभावित

  • शनिबार १६ साउन २०८३ ०८:०० AM
धादिङ : धादिङ जिल्लामा सञ्चालित सबै प्रकारका पूर्वाधार विकासका कार्यक्रम तथा योजनाको भौतिक र वित्तीय प्रगति ८५ प्रतिशतभन्दा माथि पुर्‍याउने प्रतिबद्धता सम्बन्धित कार्यालयहरूले व्यक्त गरेका छन्।जिल्ला प्रशासन कार्यालय धादिङमा आयोजित गत आर्थिक वर्षको समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/८४ का योजना कार्यान्वयनसम्बन्धी कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरूले चालु आर्थिक वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गरी ८५ प्रतिशतभन्दा बढी प्रगति हासिल गर्ने लक्ष्यसहित कार्ययोजना तयार गरी कार्यान्वय