‘लज्जावती’ को ट्रेलर सार्वजनिक

  • शनिबार १६ साउन २०८३ ०७:०२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन १६ गते । चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक भएको छ । साउन १५ गते निर्माण टिमले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो...