आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

  • शनिबार १६ साउन २०८३ ०१:४० AM
काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेशको थोरै स्थान तथा कोशी, गण्डकी, कर्णाली