काठमाण्डु – सिरहाको औरही गाउँपालिका–२ का १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच ७ बुँदे सहमति भएको छ । सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका यादवका परिवार र गृहमन्त्री गुरुङबिच शुक्रबार राति ७ बुँदे सहमति भएको हो। सहमति पत्रमा गृहमन्त्री सुदन गुरुङ र मृतकका बुबा रामवृक्ष यादवले हस्ताक्षर गरेका