दाङ । ‘कोड फर चेन्ज दाङ’को आयोजनामा शुक्रबारदेखि यहाँ तीनदिने सूचना प्रविधि मेला सुरु भएको छ । मेलाको उद्घाटन घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले गरे । नगर प्रमुख चौधरीले सूचना प्रविधि आजको विश्वको सबैभन्दा शक्तिशाली माध्यम बनेको उल्लेख गर्दै युवाहरूको सिर्जनशीलता र नवप्रवर्तनलाई स्थानीय सरकारले सदैव प्रोत्साहन गर्ने बताए । उनले प्रविधिलाई केवल अध्ययनको