आजको मौसम : चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • शनिबार १६ साउन २०८३ १२:४५ AM
काठमाडौं :  देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले