मेची राजमार्ग अवरुद्ध हुँदा इलामको यातायात प्रभावित, पहिरोले देशका अन्य सडक पनि ठप्प

  • शनिबार १६ साउन २०८३ १२:५३ AM
इलाम : लगातारको वर्षापछि इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग हिलाम्मे बनेर अवरुद्ध हुँदा पूर्वी पहाडको प्रमुख सडक सञ्जाल प्रभावित भएको छ। सडक पूर्ण रूपमा बन्द भएपछि इलाम हुँदै सञ्चालन हुने सवारीसाधन रोकिएका छन्। नेपाल प्रहरीले शनिबार