पूर्ण सिलिन्डर नीतिपछि ग्यास बजारमा असन्तुलन, अभावको जड कहाँ ?

  • शनिबार १६ साउन २०८३ ०१:०८ AM
काठमाडौं : सरकारले खाना पकाउने एलपी ग्यास पुनः पूर्ण तौल (१४.२ किलोग्राम) सहित वितरण गर्ने व्यवस्था लागू गरेको दुई सातामै काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा ग्यास अभाव देखिएको छ। उपभोक्ता ग्यासका लागि डिलर र डिपोमा