बेलायतका २६ प्रतिशत दर्शकहरूको पहिलो रोजाइमा नेटफ्लिक्स, बीबीसी पछि पर्दा आईटीभी र युट्युबले पछ्याउँदै

  • शनिबार १६ साउन २०८३ १२:४६ AM
बेलायती प्रयोगकर्ताहरुमध्ये एक चौथाई (२६ प्रतिशत) दर्शकहरूले हेर्नको लागि केहि खोज्दा नेटफ्लिक्सलाई आफ्नो पहिलो रोजाइको रूपमा प्रयोग गर्ने नियामक अफकमको पछिल्लो वार्षिक मिडिया नेशन्स प्रतिवेदनले देखाएको छ। त्यसपछि बीबीसी २५ The post बेलायतका २६ प्रतिशत दर्शकहरूको पहिलो रोजाइमा नेटफ्लिक्स, बीबीसी पछि पर्दा आईटीभी र युट्युबले पछ्याउँदै appeared first on Technology Khabar.