मोरक्कोबाट २४ घण्टामा ६० हजार आप्रवासी स्पेनको स्युटा प्रवेश, ४३ जनाको मृत्यु

  • शनिबार १६ साउन २०८३ ०७:०१ AM
काठमाडौं : स्पेनको नियन्त्रणमा रहेको स्युटा क्षेत्रमा पछिल्लो २४ घण्टामा मोरक्कोबाट करिब ६० हजार आप्रवासी प्रवेश गरेका छन्। स्युटाका अध्यक्ष जुआन जेसुस भिभासका अनुसार सोही अवधिमा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।अध्यक्ष भिभासले हालको परिस्थिति नियन्त्रणबाहिरू रहेको बताउँदै भर्खरै प्रवेश गरेका आप्रवासीहरूको सङ्ख्या शहरको कुल जनसङ्ख्याको करिब ७० प्रतिशतबराबर पुगेको जानकारी दिएका छन्। स्थानीय तथ्याङ्कअनुसार स्युटाको कुल जनसङ्ख्या करिब ८३ हजार ६ सय रहेको छ।स्पेनको सर्वोच्च अदालतले स्युटा वा मेलिला&nbs