कीर्तिमान संघारमै ब्रोड पिकमा बेपत्ता भए निर्मल पुर्जा

  • शनिबार १६ साउन २०८३ ०७:०१ AM
 काठमाडौं/ओखलढुंगा : हिमालको हावामा एउटा बेग्लै साहस हुन्छ। त्यो साहसले मानिसलाई असम्भव मानिएका क्षितिजहरू चुम्न प्रेरित गर्छ। पर्वतारोहणको इतिहासमा ‘अकल्पनीय’ शब्दलाई चुनौती दिँदै विश्वमञ्चमा नेपालको नाम स्वर्ण अक्षरले लेख्ने एउटा नाम हो— निर्मल पुर्जा, अर्थात् विश्वभरका हिमालप्रेमीहरूका प्रिय ‘निम्स दाइ’ ।‘केही कुरा असम्भव छैन’ भन्ने मन्त्रलाई आफ्नो जीवनको दर्शन बनाएका उनै निम्स दाइ यतिबेला पाकिस्तानको काराकोरम पर्वत  शृंखलामा रहेको