राजविराज र बोदेबरसाइनमा दुई घण्टा कर्फ्यु खुकुलो

  • शनिबार १६ साउन २०८३ ०६:५७ AM
धीरेन्द्रप्रसाद साहराजविराज, साउन १६ गते। सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार बिहान दुई घण्टाका लागि आंशिक रूपमा खुकुलो गरिएको छ।ज...