कर्णाली प्रदेशसभा सदस्यको प्रश्न, स्याउ विकास बोर्ड खै ?

  • शनिबार १६ साउन २०८३ १२:५० AM
कर्णाली । कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले स्याउ विकास बोर्ड खै भन्दै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको २४औँ बैठकको शून्य समयमा प्रदेशसभा सदस्य शाहीले स्याउ विकास बोर्ड नीति तथा कार्यक्रम र बजेटबाट हराएको आरोप लगाए । बिगतमा स्याउ विकास बोर्डको विषयलाई लिएर सदन अवरुद्ध समेत भएको