चिया–कफी क्षेत्र सुधार्न कार्यदल गठन, दुई साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन
शुक्रबार १५ साउन २०८३ ११:२९ PM
काठमाडौं : सरकारले चिया तथा कफी क्षेत्रको उत्पादनदेखि बजारीकरणसम्म देखिएका समस्याको समाधान खोज्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले क्षेत्रको नीतिगत र संस्थागत सुधारका लागि कार्यदल गठन गर्ने निर्णय