स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ

  • शुक्रबार​ १५ साउन २०८३ ११:३७ PM
काठमाडौं :  स्मार्ट टेलिकमसँग सम्बन्धित ठगी, आपराधिक विश्वासघात तथा सङ्गठित अपराधको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन कार्यकारी अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी