सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
शुक्रबार १५ साउन २०८३ ११:४८ PM
काठमाडौं : नेपाल सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच पाँच बुँदे सहमति भएको छ। सहमतिअनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि १५ दिनभित्र कार्यान्वयन योजनासहितको सिफारिस तयार गरिने भएको छ। सहमतिसँगै देशभर जारी आन्दोलन र अनसनका