झापाका सीमामा कडाइ : भन्सार छलीका कपडासहित तीन पक्राउ, ६ लाख ६५ हजारका प्रतिबन्धित पेयपदार्थ नष्ट
शुक्रबार १५ साउन २०८३ ११:५५ PM
झापा : भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका कपडासहित दुई वटा सिटी सफारी र तीन जनालाई प्रहरीले झापाबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले भद्रपुर नगरपालिका–१० स्थित सडकखण्डमा शंकास्पद अवस्थामा रहेका